शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, प्रतितोला कति? 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १५ २०७९
images
images
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, प्रतितोला कति? 

आइतबार चारसय रूपैयाँले घटेको सुनको मूल्यमा आज थप दुईसय रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- आइतबार घटेको सुनचाँदीको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ। 

images
images
images

आइतबार चारसय रूपैयाँले घटेको सुनको मूल्यमा आज थप दुईसय रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ३ सय कायम छ। 

images
images

यस्तै आज चाँदी पाँच रूपैयाँले सस्तिएको छ। आइतबार एक हजार दुईसय ६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार दुईसय ५५ कायम छ। 

images
images
images

आइतबार छापावाल सुन एक लाख दुई हजार र तेजाबी सुन एक लाख एक हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : सोमबार, फागुन १५ २०७९०५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend