बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रभु बैंकको झण्डै ४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ न्यूनतम मूल्य?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १२ २०७९
प्रभु बैंकको झण्डै ४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ न्यूनतम मूल्य?

बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो।

काठमाडौं- प्रभु बैंकले झण्डै ४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो।

न्युनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। प्रतिकित्ता १२३ न्यूनतम मूल्य तोकिएको उक्त सेयरका लागि फागुन २६ गतेसम्म बोलपत्र पेस गरिसक्नुपर्ने बैंकले जनाएको छ। सेयर विद्यमान संस्थपक सेयरधनी, जोकोही व्यक्ति तथा इच्छुक जुनसुकै संस्थाले खरिद गर्न पाउने बैंकको सूचनामा उल्लेख छ। 

प्रकाशित : शुक्रबार, फागुन १२ २०७९१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend