शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

प्रतितोला पाँचसय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ११ २०७९
images
images
प्रतितोला पाँचसय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट
images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

images
images
images

आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला पाँचसय रुपैयाँले घटेर एक लाख दुई हजार पाँचसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार बुधबार एक लाख दुई हजार पाँचसय रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख दुई हजार तोकिएको छ। छापावाल सुनको मूल्य बुधबार एक लाख ३ हजार कायम थियो। 

images
images
images

यस्तै आज चाँदीको मूल्य एक हजार दुई सय ८५ कायम छ। चाँदी बुधबारको तुलनामा १० रूपैयाँले घटेको हो। 


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend