बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एभरेष्ट बैंकको बोनस सेयर लगानीकर्ताको खातामा, तपाईंलाई कति आयो?

बुधबार, फागुन १० २०७९
एभरेष्ट बैंकको बोनस सेयर लगानीकर्ताको खातामा, तपाईंलाई  कति आयो?

काठमाडौं- नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेमा सूचीकृत बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

 


प्रकाशित : बुधबार, फागुन १० २०७९११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend