शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

बुधबार बढ्यो चाँदीको मूल्य, सुन स्थिर

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १० २०७९
images
images
बुधबार बढ्यो चाँदीको मूल्य, सुन स्थिर

आज चाँदीको मूल्य बढ्दा सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य मंगलबारकै कायम रहेको छ। 

images
images
images

आज चाँदीको मूल्य बढ्दा सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

सोमबारको तुलनामा सुनको मूल्य मंगलरबार दुईसय रूपैयाँले घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार र तेजाबी सुन एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। आज पनि सोही मूल्य कायम छ। 

images
images
images

यस्तै मंगलबार स्थिर रहेको चाँदीको मूल्य भने आज पाँच रूपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुईसय ९५ रूपैयाँमा खरिद-बिक्री भइरहेको छ।

मंगलबार चाँदीको मूल्य एक हजार दुईसय ९० रुपैयाँ कायम थियो। 

 


प्रकाशित : बुधबार, फागुन १० २०७९०५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend