बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनआईसी एसिया क्यापिटलको सञ्चालक समिति अध्यक्षमा राठी नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
एनआईसी एसिया क्यापिटलको सञ्चालक समिति अध्यक्षमा राठी नियुक्त

एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन्। 

काठमाडौं- एनआईसी एसिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन्। 

सोमबार बसेको सञ्चालक समितिको बैठकले राठीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

राठी यसअघि एनआईसी एसिया बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। 


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०७:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend