बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

तोलामा दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
images
images
तोलामा दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य दुईसय रूपैयाँले घटेको छ। चाँदीको मूल्य भने आज स्थिर छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य दुईसय रूपैयाँले घटेको छ। 

images
images
images

सोमबार एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख ३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज तेजाबी सुनको मूल्य एक लाख २ हजार ५ सय कायम छ, जसको मूल्य सोमबार एक लाख २ हजार ७ सय कायम थियो। 

चाँदीको मूल्य भने आज स्थिर छ। आज चाँदीको मूल्य एक हजार २ सय ९० रूपैयाँ कायम छ। 

images

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको सुनचाँदीको मूल्य सोमबार भने स्थिर थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँ, तेजाबी सुन एक लाख २ हजार र चाँदी एक हजार २ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

images


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend