बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सोमबार सुनचाँदीको मूल्य स्थिर 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ८ २०७९
images
images
सोमबार सुनचाँदीको मूल्य स्थिर 

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ।

images
images

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ।

images
images
images

साताको पहिलो दिन आइतबार एक लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य एक लाख २ हजार ७ सय छ भने चाँदीको मूल्य एक हजार २ सय ९० छ। 

images

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ, तेजाबी सुन एक लाख २ हजार र चाँदीको मूल्य एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

images


प्रकाशित : सोमबार, फागुन ८ २०७९०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend