बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

सोमबार, फागुन ८ २०७९
जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये २८ प्रतिशत बोनस सेयर रहेको छ भने ९.३६८४ प्रतिशत नगद लाभांश रहेको छ।

फागुन ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।


प्रकाशित : सोमबार, फागुन ८ २०७९०५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend