बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयरधनीलाई लाभांश र हकप्रद सेयर जारी गर्न अपि पावरले बोलायो साधारणसभा

सोमबार, फागुन ८ २०७९
सेयरधनीलाई लाभांश र हकप्रद सेयर जारी गर्न अपि पावरले बोलायो साधारणसभा

काठमाडौं- अपि पावरले लाभांश र हकप्रदको प्रस्ताव पास गर्न साधारणसभा आह्वान गरेको छ। सेयरधनीलाई १०० कित्ता बराबर ४० कित्ता हकप्रद दिने तथा ७.५ प्रतिशत बोनस सेयरसमेत दिने प्रस्ताव साधारणसभाले पास गर्ने छ।

पछिल्लो समय हाइड्रो पावर कम्पनीहरुमा अपि पावर अब्बल हुँदै लाभांशसमेत वृद्धि गर्दै आएको छ। कम्पनी नयाँ आयोजना निर्माणका लागि १ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो।

कम्पनीको साधारणसभा आगामी फागनु १५ गते सम्पन्न हुँदैछ।


प्रकाशित : सोमबार, फागुन ८ २०७९०४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend