सोमबार, मंसिर १० गते २०८१    
images
images

तीन कम्पनीको आज बुक क्लोज, कुनको कति लाभांश?

images
सोमबार, फागुन ८ २०७९
images
images
तीन कम्पनीको आज बुक क्लोज, कुनको कति लाभांश?
images
images

काठमाडौं- तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ स्वाबलम्बन लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुपले फागुन १० गते बुकक्लोज गर्दैछन्।

images
images
images

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सेयर खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशतका दरले बोनस सेयर र ६.०५२६ प्रतिशत नगद लाभांश पाउने छन्। 

images

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पाउने छन्। 

images

ङादी ग्रुप पावरको सेयर खरिद गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभांश पाउने छन्। जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।


प्रकाशित : सोमबार, फागुन ८ २०७९०४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend