बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ब्रोकर कम्पनीले शाखा खोल्नेसम्बन्धी निर्देशिका जारी, चुक्ता पुँजी १ करोड ५० लाख अनिवार्य (यस्तो छ व्यवस्था)

शुक्रबार, फागुन ५ २०७९
ब्रोकर कम्पनीले शाखा खोल्नेसम्बन्धी निर्देशिका जारी, चुक्ता पुँजी १ करोड ५० लाख अनिवार्य (यस्तो छ व्यवस्था)

काठमाडौं- नेपाल धितोपत्र बोर्डले 'धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका २०७९' जारी गरेको छ। प्रत्येक ब्रोकर कम्पनीले शाखा खोल्दा चुक्ता पुँजी १ करोड ५० लाख रुपैयाँ अनिवार्य हुनुपर्ने व्यवस्थासमेत गरेको छ।

मुख्य कार्यालय रहेका जिल्लामा शाखा कार्यालय खोल्न पाइने छैन। तर दुर्गम क्षेत्रमा भने खोल्न पाइने व्यवस्था गरेको छ। साथै काठमाडौं बाहिर कम्तीमा तीनवटा शाखा खोलेपछि मात्रै काठमाडौंमा थप नयाँ शाखा खोल्न पाइने व्यवस्थासमेत गरेको छ। 

अन्य के छ व्यवस्था?


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९०९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend