बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेप्सेमा सूचीकृत भयो हिमालयन डिष्टीलरीको लाभांश

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
नेप्सेमा सूचीकृत भयो हिमालयन डिष्टीलरीको लाभांश

काठमाडौं- नेप्सेमा हिमालयन डिष्टीलरी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीको ९१ लाख १० हजार ८७४ दशमलव ९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो।

अब यस बोनस सेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदबिक्री गर्न सक्नेछन्।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend