बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट

images
बुधबार, फागुन ३ २०७९
images
images
सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट

बुधबारका लागि चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँ घटेको हो। 

images
images
images

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छावापाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले वनाएको छ। 

images


प्रकाशित : बुधबार, फागुन ३ २०७९०५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend