आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

images
मंगलबार, फागुन २ २०७९
images
images
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ। सोमबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको हो। 

images
images
images

सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा २ सयस रुपैयाँ घटेर १ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ। 

images
images

यता चाँदीको मूल्य भने स्तिर छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images


प्रकाशित : मंगलबार, फागुन २ २०७९०५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend