आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बनमा 

images
शुक्रबार, माघ २७ २०७९
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बनमा 

ठाकुरले एयरलाइन्सबाट लाभ लिनेगरि गरेको कुरकानीको अडियो प्राप्त भएको र त्यस बारेमा थप अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ। 

images
images

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। 

images
images
images

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गर्न निर्देशन दिएको छ। ठाकुरले निजी एयरलाइन्स थाइ स्माइलका कर्मचारीसँग गैरकानूनी लाभ लिने उद्देश्यले कुरा गरेको अडियो सामग्री भेटिएको मन्त्रालयले जानकारी दिएको छ। 

images
images

ठाकुरले एयरलाइन्सबाट लाभ लिनेगरि गरेको कुरकानीको अडियो प्राप्त भएको र त्यसबारेमा थप अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ। 

images
images
images

मन्त्रालयले यसबारेमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिसकेको छ। 


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend