बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लगानीकर्तालाई आशा लघुवित्तको आकर्षक लाभांश, बोनस सेयर र नगद कति?

मंगलबार, माघ २४ २०७९
लगानीकर्तालाई आशा लघुवित्तको आकर्षक लाभांश, बोनस सेयर र नगद कति?

काठमाडौं- आशा लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। 

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 


प्रकाशित : मंगलबार, माघ २४ २०७९०५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend