बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिटिजन बैंकको सीईओमा दोस्रो कार्यकालका लागि नियुक्त भए गणेशराज पोखरेल

बिहीबार , माघ १९ २०७९
सिटिजन बैंकको सीईओमा दोस्रो कार्यकालका लागि नियुक्त भए गणेशराज पोखरेल

काठमाडौं- सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिले पोखरेललाई चार वर्षे कार्यकालका लागि पुनर्नियुक्ति दिएको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार पोखरेललाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति दिइएको बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , माघ १९ २०७९०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend