बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनएमबि बैंकको नयाँ एटीएम ठमेलको गार्डेन अफ ड्रिम्समा

मंगलबार, माघ १७ २०७९
एनएमबि बैंकको नयाँ एटीएम ठमेलको गार्डेन अफ ड्रिम्समा

काठमाडौं- एनएमबि बैंकले ठमेलको पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्सको छेउमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ।

एटीएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा बैंकले दाबी गरेको छ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : मंगलबार, माघ १७ २०७९१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend