काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालय १२ वटा काम विभिन्न काम अलपत्र पार्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ।
एउटा कम्पनीलाई ३ वर्ष र ११ वटा कम्पनीलाई १ वर्ष कुनै पनि निर्माणको काममा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालय १२ वटा काम विभिन्न काम अलपत्र पार्न १२ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend