आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

रेमिट्यान्स कम्पनीले भुक्तानी प्रणाली सेवा सञ्चालन गर्नसक्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १३ २०७९
images
images
रेमिट्यान्स कम्पनीले भुक्तानी प्रणाली सेवा सञ्चालन गर्नसक्ने 

नयाँ विनियमावलीले रेमिट्यान्स कार्ड जारी तथा राष्ट्र बैंकले निर्धारण गरेका अरु काम पनि गर्नसक्नेछन्। 

images
images

काठमाडौं- रेमिट्यान्स कम्पनीहरूले  भुक्तानी प्रणाली वा सेवा सञ्चभालन गर्नसक्ने भएका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गर्दै रेमिट्यान्स कम्पनीहरूले सहायक कम्पनी बनाएर यस्तो सेवा सञ्चालन गर्नसक्ने व्यवस्था गरिदिएको छ। 

images
images

यस्तो सेवा सञ्चालनका लागि रेमिट्यान्स कम्पनीहरूले निश्चित चुक्ता पुँजी भने पुर्‍याउनुपर्छ। २५ करोड चुक्ता पुँजी पुर्‍याएपछि यस्ता कम्पनीले भुक्तानी सेवा तथा प्रणालीका साथै अरु काम पनि गर्नसक्ने छन्। 

images
images
images

नयाँ विनियमावलीले रेमिट्यान्स कार्ड जारी तथा राष्ट्र बैंकले निर्धारण गरेका अरु काम पनि गर्नसक्नेछन्। 


प्रकाशित : शुक्रबार, माघ १३ २०७९०८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend