शनिबार, वैशाख ८ गते २०८१    
images
images

एक वर्षमै माइपे डिजिटल वालेटको ५ लाख डाउनलोड 

images
बिजनेस न्युज
images
एक वर्षमै माइपे डिजिटल वालेटको ५ लाख डाउनलोड 

 यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए । 

images
images

काठमाडौं- स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पुर्‍याउन सफल भएको छ।

images
images
images

स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म ८ लाख भन्दा बढी ग्राहक संख्या पुगिसकेका छन् ।

images

 यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए । 

images

‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकालेनै यो सफलता हाता पारेका हौं,’ उनले भने । 

images
images

माईपेले हवाई टिकट बुकिङ, मोबाइल टपअप सँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् ।

 

images

प्रकाशित : बिहीबार , माघ १२ २०७९०१:२४
प्रतिक्रिया दिनुहोस