शनिबार, जेठ ५ गते २०८१    
images
images

थला परेको अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति आएको परिसंघको ठहर

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १ २०७८
images
images
थला परेको अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति आएको परिसंघको ठहर

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समग्र अर्थतन्त्र सुधारको बाटो भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले ठहर गरेको छ। अर्थतन्त्रलाई गतिशिल बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका लागि महत्वपूर्ण ठानिएको मौद्रिक नीति समग्रतामा सकारात्मक र संतुलितरुपमा आएकोमा संघले स्वागत गरेको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति समग्र अर्थतन्त्र सुधारको बाटो भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले ठहर गरेको छ। अर्थतन्त्रलाई गतिशिल बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका लागि महत्वपूर्ण ठानिएको मौद्रिक नीति समग्रतामा सकारात्मक र संतुलितरुपमा आएकोमा संघले स्वागत गरेको छ। 

images
images
images

कोरोना प्रभावित उद्योग व्यवसायहरुको सम्बोधन, आर्थिक वृद्धि, मुद्रास्फिती, मूल्य स्थिरता, बजार व्यवस्थापन, वित्तीय स्थायित्व, आधुनिक भुक्तानी प्रणाली, आर्थिक लक्ष्य प्राप्ति जस्ता विषयहरुमा समेत मौद्रिक नीतिले स्पष्ट व्यवस्था गर्दै सकारात्मक सन्देश दिएको समेत दावी संघले गरेको छ। 

images

मार्जिन ल्याण्डिङको परिभाषामा रहेको अस्पष्टताले समग्रमा आर्थिक, औधोगिक, नयाँ उद्यमशिलता र उत्पादनमुखी अर्थतन्त्रको विकास एवं विस्तारमा संकुचन ल्याउने स्पष्ट संकेत देखिएको समेत संघले जनाएको छ।

images
images


प्रकाशित : मंगलबार, भदौ १ २०७८१२:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend