शनिबार, जेठ ५ गते २०८१    
images
images

कालिका लघुवित्तले २० प्रतिशत लाभांश दिने

images
सोमबार, माघ ९ २०७९
images
images
कालिका लघुवित्तले २० प्रतिशत लाभांश दिने
images
images

काठमाडौं-कालिका लघुवित्त वित्तीयले २० प्रतिशत लाभांश दिने भएको छ। लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

images
images
images

लघुवित्तले सेयरधनीलाई काल कायम रहेको चुक्ता पूँजी ३१ करोड २८ लाख ७५ हजार ४११ रुपैयाँको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

images

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।

images
images


प्रकाशित : सोमबार, माघ ९ २०७९०६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend