शनिबार, जेठ ५ गते २०८१    
images
images

ग्लोबल आइएमई लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

images
बिहीबार , माघ ५ २०७९
images
images
ग्लोबल आइएमई लघुवित्तको २० प्रतिशत लाभांश घोषणा
images
images

काठमाडौं-ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। 

images
images
images

गत माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

images

हाल कम्पनीको चुक्तापूँजी  ५५ करोड २५ लाख ८९ हजार रहेको छ। कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ।

images
images


प्रकाशित : बिहीबार , माघ ५ २०७९०५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend