बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

रिडी पावरले सेयरधनीका लागि ५० प्रतिशत हकप्रद जारी गर्ने

बुधबार, माघ ४ २०७९
रिडी पावरले सेयरधनीका लागि ५० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं- रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद दिने भएको छ। कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो।

७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद १०० रुपैयाँका दरले बिक्री गर्ने भएको छ। कम्पनीका १०० कित्ता सेयर हुने लगानीकर्ताले ५० कित्ता आवेदन दिन पाउने भएको छ। कम्पनीको ५९९ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भइरहेको छ।

ridi.jpeg


प्रकाशित : बुधबार, माघ ४ २०७९०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend