आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

मौसमका कारण आन्तरिक विमानस्थल सबै बन्द

images
सोमबार, माघ २ २०७९
images
images
मौसमका कारण आन्तरिक विमानस्थल सबै बन्द

मौसम खराब भएपछि सबै विमानस्थल बन्द भएका छन्। आन्तरिक उडानका लागि भिजिविलिटीमा समस्या आएपछि सबै विमानस्थल बन्द भएका छन्।

images
images

काठमाडौं-मौसम खराब भएपछि सबै विमानस्थल बन्द भएका छन्। आन्तरिक उडानका लागि भिजिविलिटीमा समस्या आएपछि सबै विमानस्थल बन्द भएका छन्।

images
images
images

विमानस्थल कार्यालयका अनुसार अझै केहीबेर उडान नहुने जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हुने अन्तर्राष्ट्रिय उडानहरु भने भइरहेका छन्। 

images
images


प्रकाशित : सोमबार, माघ २ २०७९०३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend