सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

शंकास्पद डलर कारोबारमा मुछिएका पृथ्वी शाह पक्राउ

images
शुक्रबार, पुस २२ २०७९
images
images
शंकास्पद डलर कारोबारमा मुछिएका पृथ्वी शाह पक्राउ

शाहसहित उनका भाइ विजय बिक्रम शाह, चक्र बहादुर खत्री, अनुप खड्का, रुकमाङ्‍गत काफ्ले र रंगबहादुर साउद प्रकाउ परेका छन्। 

images
images

काठमाडौं- अमेरिकी डलरको शंकास्पद कारोबारमा मुछिएका पृथ्वी शाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

images
images
images

शाहसहितले विदेशी नागरिकहरूलाई विश्वासमा पारेर स्विफ्टमार्फत करोडौँ रुपैयाँ ठगी गरी नेपाल भित्र्याएको खुलेको प्रहरीले जनाएको छ।

images
images

शाहसहित उनका भाइ विजय बिक्रम शाह, चक्र बहादुर खत्री, अनुप खड्का, रुकमाङ्‍गत काफ्ले र रंगबहादुर साउद प्रकाउ परेका छन्। 

images
images
images

ठग्गीसम्बन्धी कसुर मुद्दामा प्रकाउ परेका उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको ब्युरोले जनाएको छ। 

प्रहरीका अनुसार ४६ लाख ४६ लाख ७ सय ३७ अमेरिकी डलर, १२ हजार ८ सय २५ पाउन्ड, ३ करोड २२ लाख २८ हजार ६ सय ८० नेपाली रुपैयाँ गैरकानुनी रुपमा ठगी गरि ल्याएको अनुसन्धानबाट खुलेको छ। 

 


प्रकाशित : शुक्रबार, पुस २२ २०७९११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend