शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

सशस्त्र प्रहरीको पोशाक सुविधा कटौती

images
बिहीबार , पुस १४ २०७९
images
images
सशस्त्र प्रहरीको पोशाक सुविधा कटौती

प्रहरीले पाउने कम्बल, पीटी गन्जी, कट्टु तथा जुत्ताको सुविधा कटौति भएको हो। 

images
images

काठमाडौं- सशस्त्र प्रहरीले पाउने विभिन्न सुविधामा कटौती भएको छ। सरकारले प्रहरीले पाउने सुविधासम्बन्धि नियमावली संसोधन गर्दै सुविधामा हेरफेर गरेको हो। लत्ता कपडा सम्बन्धि सुविधामा हेरफेर भएको छ।

images
images
images

प्रहरीले पाउने कम्बल, पीटी गन्जी, कट्टु तथा जुत्ताको सुविधा कटौती भएको हो। 

images

त्यस्तै प्रहरी परिचरले पाउने सामान तथा पोशाक सुविधा खारेज गरिएको छ। परिचरले पाउने चुस्ता (कम्ब्याट ड्रेस),ज्याकेट (चुस्ता),पि.टी गन्जी, कट्टु, पि.टी. जुत्ता, उनी मोजा,गरम मोजा, उनी जर्सी, ग्राउण्ड सिट, झुल, कम्बल, पानी बर्षादी (पंच), मेसटीन, उनी अण्डर ट्राउजर, उनी अण्डर भेष्ट इन्चको बक्स (टिनको बुट) खारेज गरिएको छ। 

images


प्रकाशित : बिहीबार , पुस १४ २०७९०४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend