काठमाडौं-सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई कालोसूचीमा राखिएको हो।

© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend