सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

विराटनगर आईसीपीमा रेल याड तथा पहुँच मार्ग बनाउन ४ कम्पनी प्राविधिक रुपमा योग्य

images
मंगलबार, मंसिर २७ २०७९
images
images
विराटनगर आईसीपीमा रेल याड तथा पहुँच मार्ग बनाउन ४ कम्पनी प्राविधिक रुपमा योग्य

प्राविधिक रुपमा योग्य रहेका कम्पनीहरुमा गौरी पार्वती निर्माण सेवा, हिमदुङ एन्ड थोकर कम्पनी, आशिर्वाद विष्णु जेभी र ओम साइराम पीआर जेभी रहेका छन्।

images
images

काठमाडौं- विराटनगरमा रहेको एकीकृत भन्सार पोष्ट (आईसीपी)मा कन्टेनर र रेल याड तथा पहुँच मार्ग बनाउन गरिएको टेन्डरमा ५ वटा निर्माण कम्पनी छनोट भएका छन्। गत भदौमा उक्त निर्माण कार्यका लागि टेन्डर आह्वान गरिएको थियो। 

images
images
images

नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगरमा रहेको आईसीपी निर्माणका लागि भएको टेन्डरमा अप्लाइ गरेका कम्पनीहरु मध्येबाट ४ वटा कम्पनी प्रविधिक रुपमा योग्य रहेको सूचना प्रकाशित गरेको छ। 

images
images

प्राविधिक रुपमा योग्य रहेका कम्पनीहरुमा गौरी पार्वती निर्माण सेवा, हिमदुङ एन्ड थोकर कम्पनी, आशिर्वाद विष्णु जेभी र ओम साइराम पीआर जेभी रहेका छन्। यी कम्पनीहरु मध्येबाट पुस ४ गते एउटा कम्पनीलाई छनोट गरि निर्माणको जिम्मा दिने समितिले जनाएको छ। 

images
images
images

उक्त निर्माण कार्यका लागि बिड रेक्युरिटी बापतको रकम नै १ करोड ७५ लाख रुपैयाँ रहेको छ। केही दिन अघि समितिले विराटनगर आईसीपीको पर्खाल, पहुँच मार्ग लगायको निर्माण लागि पनि टेन्डर गरेको थियो।


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend