बिहीबार , असोज ३ गते २०८१    
images
images

आज गोवर्द्धन पूजा, बलि, गोरु र कृषकको पूजाआजा

images
बुधबार, कात्तिक ९ २०७९
images
images
आज गोवर्द्धन पूजा, बलि, गोरु र कृषकको पूजाआजा

कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

images
images

काठमाडौं-कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

images
images
images

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। 


प्रकाशित : बुधबार, कात्तिक ९ २०७९०२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend