बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चुनिए शी जिनपिङ 

images
आइतबार, कात्तिक ६ २०७९
images
images
तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चुनिए शी जिनपिङ 

चिनियाँ अर्थतन्त्रसँग संसारले सिक्नुपर्ने उनको भनाइ छ। 

images
images

काठमाडौं- चीनको राष्ट्रपतिमा शी जिनपिंग तेस्रो कार्यकालका लागि छनौट भएका छन्। 

images
images

माओत्सेङपछि पहिलोपटक शी तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका हुन्। भर्खरै सम्पन्न चिनिया कम्युनिष्ट पार्टीको राष्ट्रिय कांग्रेसले शीलाई पार्टी महासचिवका रुपमा चयन गरेको हो। 

images
images

राष्ट्रपतिमा शी निरन्तर भएपनि प्रधानमन्त्री भने फेरिएका छन्। ली कियांग नयाँ प्रधानमन्त्री चुनिएका छन्। 

images
images
images

राष्ट्रिय कांग्रेस सम्पन्नपछिको पत्रकार सम्मेलनमा बोल्दै शीले चिनयाँ अर्थतन्त्र बलियो हुँदै गएको बताएका छन्। चिनयाँ अर्थतन्त्रले समस्यासँग जुध्नसक्ने क्षमता विकास मात्र होइन परीक्षण पनि भइरहेको बताएका छन्। 

चिनियाँ अर्थतन्त्रसँग संसारले सिक्नुपर्ने उनको भनाइ छ। 

यो कांग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा पनि थपघट गरेको छ। महासचिव शी सहित पाँच जनाको यो समितिमा एक जना पनि महिला छैनन्। आगामी पाँच वर्ष संसारकै धेरै जनसंख्या भएको देश चीनमा शासन गर्ने उच्च समितिमा पुरुषमात्र छन्। 



प्रकाशित : आइतबार, कात्तिक ६ २०७९०५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend