बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

सुनको मूल्य घट्यो,चाँदीको स्थिर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ४ २०७९
images
images
सुनको मूल्य घट्यो,चाँदीको स्थिर

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ।

images
images

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  छ सय रुपैयाले घटेर ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला  ९३ हजार एक सयमा कारोबार भएको थियो । 

images
images

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९२ हजार रुपैया छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार छ सय थियो ।  

images
images

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ।

images
images
images


प्रकाशित : शुक्रबार, कात्तिक ४ २०७९०५:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend