शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

प्राइम लाइफ इन्स्योरेन्सले १३ प्रतिशत लाभांश दिने

बिहीबार , कात्तिक ३ २०७९
प्राइम लाइफ इन्स्योरेन्सले १३ प्रतिशत लाभांश दिने

काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएकाे छ।

आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई ३८ करोड ३ लाख ६८ हजार ४ सय ४७ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशतले हुन आउने १ करोड ९० लाख १८ हजार ४२२ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे।


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend