आइतबार, भदौ २३ गते २०८१    
images
images

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर खुल्दै, कति दिने आवेदन ?

images
बिहीबार , असोज २१ २०७८
images
images
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर खुल्दै, कति दिने आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर आगामी असोज २५ गते देखि खुला हुने भएको छ।

images
images

काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर आगामी असोज २५ गते देखि खुला हुने भएको छ।

images
images
images

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० कित्ता बराबर ३ कित्ता हकप्रद भर्न दिने अनुमती नेपाल धितोपत्र बोर्डले दिएको थियाे।

प्रति सेयर १ सय रुपैयाँमा भर्न पाइने छ। कात्तिक १४ गतेसम्म आवेदन दिन पाइने उक्त हकप्रद बिक्री नभएमा लिलामी गरिने छ। 


प्रकाशित : बिहीबार , असोज २१ २०७८०८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend