शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनसीसी बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति?

आइतबार, असोज ३० २०७९
एनसीसी बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति?

काठमाडौं- एनसीसी बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

 


प्रकाशित : आइतबार, असोज ३० २०७९०५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend