शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बुद्धभूमीको आईपीओ बाँडफाँट शुक्रबार, २० लाख आवेदकले नपाउने

images
बिहीबार , असोज २१ २०७८
images
images
बुद्धभूमीको आईपीओ बाँडफाँट शुक्रबार, २० लाख आवेदकले नपाउने

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) भोली शुक्रबार बाँडफाँट हुने भएको छ।

images
images

काठमाडौं-बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) भोली शुक्रबार बाँडफाँट हुने भएको छ।

images
images
images

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो।

उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट हुन लागेको हो। कम्पनीका आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए। तर आवेदन दिएका अधिकांशको रित्तो हात हुनेछ ।

images


प्रकाशित : बिहीबार , असोज २१ २०७८०२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend