शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

भारी बर्षाले देशभरको आन्तरिक उडान प्रभावित

images
बिहीबार , असोज २० २०७९
images
images
भारी बर्षाले  देशभरको आन्तरिक उडान प्रभावित

भारी बर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। जसका कारण देशभर दसैँ मान्न गएर फर्किने तयारीमा रहेका यात्रुहरु रोकिएका छन्।

images
images

काठमाडौं- भारी बर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। जसका कारण देशभर दसैँ मान्न गएर फर्किने तयारीमा रहेका यात्रुहरु रोकिएका छन्।

images
images
images

विमानस्थल कार्यालयका अनुसार विहानदेखि कुनै पनि उडान हुन सकेको छैन। एयरलाइन्स कम्पनीहरुले उडानसम्बन्धी  जानकारि  मोबाइल एपबाट दिइरहेका छन्। 

images
images


प्रकाशित : बिहीबार , असोज २० २०७९०३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend