आइतबार, भदौ २३ गते २०८१    
images
images

तरलता सहज बनाउन  २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
images
images
तरलता सहज बनाउन  २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले यसका लागि आज तीन बजे बोलकबोलका माध्यमबाट बजारमा पैसा पठाउने भएको छ। 

images
images

काठमाडौं- बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्ने भएको छ। 

images
images
images

बजारमा निक्षेपभन्दा ऋणको माग धेरै भएपछि बैंकिङ प्रणालीले तरलता संकट खेपिरहेको छ। यही अवस्थालाई सहज पार्नका लागि केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो। 

केन्द्रीय बैंकले यसका लागि आज तीन बजे बोलकबोलका माध्यमबाट बजारमा पैसा पठाउने भएको छ। 

एकातिर सरकारी खर्च सन्तोषजनक नहुनु र अर्कोतिर ऋणको मागअनुसारको निक्षेप संकलन नहुँदा तरलता संकट गहिरिँदै गएको बैंकरहरुले बताएका छन्।

images


प्रकाशित : बुधबार, असोज २० २०७८०८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend