काठमाडौं- ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने भएको छ।
कम्पनीले मंलबार बसेको सञ्चालक समितिको बैठकले २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। कम्पनीको १४२ औ
बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने निर्णय गरको हो।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend