आइतबार, भदौ २३ गते २०८१    
images
images

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश बाँड्दै, कति गर्‍यो बोर्डले स्वीकृत?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
images
images
स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश बाँड्दै, कति  गर्‍यो बोर्डले स्वीकृत?
images
images

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश वितरण गर्ने भएको छ। बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश दिने भएको हो।

images
images
images

बैंकको बोर्ड बैठकले नगद र सेयर बोनस दुबै दिने निर्णय गरेको हो। बैंकले ३ दशमबल ०६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।


प्रकाशित : मंगलबार, असोज १९ २०७८११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend