शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने

बिहीबार , असोज ६ २०७९
सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने

काठमाडौं- सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने भएको छ। बैंकले गत आव २०७८/०७९ को मुनाफाबाट सो लाभांश दिने प्रस्ताव गरेको हो। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बिहीबार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

 


प्रकाशित : बिहीबार , असोज ६ २०७९१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend