शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नबिल र एनएमबी बैंकका सीईओ ढुंगाना र केसीलाई प्रवल जनसेवा श्री

सोमबार, असोज ३ २०७९
नबिल र एनएमबी बैंकका सीईओ ढुंगाना र केसीलाई प्रवल जनसेवा श्री

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९ सय ९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। जसमा तीन दर्जनभन्दा बढी उद्योगी तथा व्यवसायी रहेका छन्।

आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको छ। विभूषित हुनेमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन्।

उनीहरूलाई प्रवल जनसेवाश्रीबाट विभूषित गरिएको हो। यसैगरी राष्ट्र यशोवर्द्धकबाट बैंकर मनिराम पोखरेल, संचित बज्राचार्य, दिनेश थकाली र रुकमिणा कुमारी ज्ञवाली विभूषित भएका छन्। यसैगरी विकास रत्नबाट बैंकर शिक्षा भट्टचन पनि विभूषित भएका छन्।

 


प्रकाशित : सोमबार, असोज ३ २०७९०४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend