आइतबार, भदौ २३ गते २०८१    
images
images

सुनको मूल्य बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
images
images
सुनको मूल्य बढ्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा करोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको हो। 

images
images

काठमाडौं-  मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा करोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको हो। 

images
images
images

त्यस्तै चाँदीको मूल्य भने स्थिर छ। मंगलबारका लागि चाँदी प्रतितोला १११ सय ६० रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यपसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, असोज १९ २०७८०५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend