बुधबार, फागुन २८ गते २०८१    
बुधबार, फागुन २८ २०८१
images
images

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
images
images
मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर दिने
images
images

काठमाडौं-मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

images
images

कम्पनीले २० प्रतिशत बोनस सेयर तथा १‍‍.०५ प्रतिशत नगद लाभांश दिने भएको छ।लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

images
images


प्रकाशित : मंगलबार, असोज १९ २०७८०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend