शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, कति दिँदैछ?

शुक्रबार, भदौ ३१ २०७९
नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, कति दिँदैछ?

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूका लागि लाभांश वितरण प्रस्ताव गरेको हो।

कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँबाट १५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि ०.७८९५ गरी कुल १५.७८९५ लाभांश वितरण गर्ने निर्णय गरेको हो।


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend