शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

असोज २ देखि दसैँलाई नयाँ नोट, कहाँ कहाँ साट्न पाइन्छ?

बिहीबार , भदौ ३० २०७९
असोज २ देखि दसैँलाई नयाँ नोट, कहाँ कहाँ साट्न पाइन्छ?

काठमाडौं- दसैँको नयाँ नोट असोज २ गतेदेखि सटही गर्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरूलाई असोज २ देखि नयाँ नोट सटही गर्न निर्देशन दिएको छ।

जसका लागि उपत्यकामा कम्तीमा पाँचवटा शाखा तोक्न समेत राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ। निर्देशनसँगै २६ वाणिज्य बैंकहरूले कम्तीमा उपत्यकामा पाँचवटा र बाहिर जिल्लामा समेत नयाँ नोट उपलब्ध गराउने छन्। 

राष्ट्र बैंकले ५, १०,२०, ५० र १०० रुपैयाँका नोट बढीमा एकजनालाई एक/एक प्याक गरी १८ हजार ५ सय रुपैयाँसम्म उपलब्ध गराउन सक्ने गरी निर्देशनसमेत दिएको छ। 

notice bank.jpg


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend