शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयर र नगद कति?

मंगलबार, भदौ २८ २०७९
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयर र नगद कति?

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। 

आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। इन्स्योरेन्सको सोमबार बसेको सञ्चालन समितिको बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको हो। 

बीमा समितिले स्वीकृति दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिने छ।

national-life.jpg


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend