शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चाडवाड नजिकिएसँगै लगातार निक्षेप बढ्दा बैंकहरूले ऋण प्रवाह बढाए

सोमबार, भदौ २७ २०७९
चाडवाड नजिकिएसँगै लगातार निक्षेप बढ्दा बैंकहरूले ऋण प्रवाह बढाए

काठमाडौं- दसैँ नजिकिएसँगै वाणिज्य बैंकहरूमा निक्षेपमा सुधार हुने क्रम बढेको छ। पछिल्लो एक सातामा बैंकहरूमा ७ अर्ब ५१ करोड निक्षेप थपिएको छ।

निक्षेप थपिएसँगै बैंकहरूले ऋण प्रवाह पनि बढाउन थालेका छन्। पछिल्लो एक सातामा बैंकहरूले ६ अर्ब ८६ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन्।

बैंकहरूको निक्षेप ४४ खर्ब ४५ अर्ब पुगेको छ भने ऋण प्रवाह ४१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। 


प्रकाशित : सोमबार, भदौ २७ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend